पृथ्वीनारायण शाह कालिन अड्डाहरु…

  •  नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्वदायी प्रमुख भुमिका रहेको छ। आजको एकीकृत नेपाल निर्माणमा पृथ्वीनारायण शाहको प्रमुख भुमिका रहेको छ।



पृथ्वीनारायण शाहको पालामा सरकारी कामलाई व्यवस्थित गर्नका लागि विभिन्न अड्डाहरुको गठन गरिएको थियो। जसमध्ये केहि प्रमुख अड्डाहरुका बारे तल उल्लेख गरिएको छ:-


१) मुन्सीखाना- परराष्ट्र सम्बन्धि काम गर्ने अड्डा 

२) जैसी कोठा- तिब्बत हेर्ने अड्डा(मुन्सीखानाकै एक इकाई)

३) कोत भण्डार- दरबारलाई आवश्यक पर्ने सामान व्यवस्था गर्ने अड्डा 

४) कुमारी चोक- आम्दानी र खर्चको हिसाब जाँच्ने अड्डा 


कृपया,

थप जानकारी भए कमेन्टमा उल्लेख गर्नु होला 🙏


पृथ्वीनारायण शाह वि.सं: १८२५ असोज १३ गते(राजा भएको दिन) कान्तिपुरको राजगद्दीमा बसेका थिए। उनले वि.सं: १८३१ माघ १ गते नुवाकोटको देविघाटमा बसेर "दिव्योपदेश" दिएका थिए।

Comments

Popular posts from this blog

वीर शहिदहरु अमर रहुन् 💐

-"तपाईं कुन पार्टी निकट ?" - म सेतोपाटी निकट !

अब transcript र आयोगका पुस्तकहरु घरदैलोमै आइपुग्ने …