ने.क.पा. फुटको नजिक पुगेकै हो त…? महासचिव देखि विभिन्न विद्वानको ने.क.पा विवादमा टिप्पणी
नेकपा विवाद विगत केहि महिना देखि अखबारका मुख्य हेडलाईन बनी रहेकै छ। नेकपा विवादमा सरकार र पार्टीको काम,राजदुत नियुक्ति,अध्यादेश,मन्त्री हेरफेर,ओम्नी,७०करोड,गर्दै पछिल्लोपटक कर्णाली प्रदेशको विवाद र रअ प्रमुख सामन्त गोयलसँगको भेट विवाद तथा चर्चाको केन्दमै छन् । यसै सन्दर्भमा आज दिउँसो नेकपा महासचिव विष्णु प्रसाद पौडेलले सामाजिक संजालमा पार्टीको विवाद बारे पोष्ट गरेका छन्। Facebook र Twitter मा विष्णु पौडेलले यस्तो लेख्नुभएको छ हेर्नुस्।
यस्तै राजनीतिक विश्लेषक/पत्रकार कुमार शाहले पनि नेकपा विवाद र कर्णाली प्रदेशको विवादलाई लक्षित गरि गर्नुभएको छ। कुमार शाहलाई माओवादी आन्दोलनका क्रममा एउटा शालीन नेताका रूपमा लिइन्थ्यो। हाल उहाँ स्वतन्त्र पत्रकार तथा राजनीति विश्लेषकका रूपमा क्रियाशिल हुनु हुन्छ। नेकपा विवादलाई लक्षित गरि कुमार शाहले Facebook मा यस्तो टिप्पणी गर्नु भएको छ:- (हेर्नुस् तल)
अर्का राजनीति विश्लेषक भरत दाहालले पनि नेकपा महासचिव विष्णु पौडेलको Facebook पोष्ट पछी लामो टिप्पणी Facebook मा सार्बजनिक गर्नु भएको छ:-(तल हेर्नुस्)
अर्का नेकपा नेता विष्णु रिजाल नेकपा विवाद गम्भीर अवस्थामा पुगेको कुरा महासचिवको अपिलले पुष्टि गरेको भन्दै यस्तो ट्विट गर्नु भएको छ :-
अर्का विद्वान विष्णु सापकोटा भने ने.क.पा तत्कालै नफुट्ने भन्दै यस्तो ट्विट गर्नु भएको छ:-
समृद्धि र विकासको नारा सहित चुनावी गठबन्धन देखि एकतासम्म पुग्ने बाचा गरेका नेताले के पार्टी एकतालाई कायमै राख्लान् कि के गर्लान् ? यस विषम परिस्थितिमा देशीविदेशी शक्ति केन्द्रको दौडधुप कस्तो होला…?
wait & see…
नेकपा विवादलाई प्रायः सबै सञ्चार माध्यमले प्रमुख समाचार बनाइरहेका छन्। केहि सञ्चारमाध्यमका हेडलाईन हेरौँ:-
#deshsanchar
#nayapatrika
#ekantipur
#ekaj
अहिले ने.क.पा फुटे पछी संसदीय राजनीतिमा रहेका र भोलि संसदीय राजनीतिमा आउने तरखरमा रहे कम्युनिष्टहरुका लागि क्षितिजको कालो बादल हुने पक्का छ। बाँकी प्रभुको इच्छा…
के पशुपतिनाथले ने.क.पा.लाई फुटबाट बचाउन सक्लान् त…? हेरौँ…
ने.क.पाका नेताहरूलाई पुनः १ पटक चुनावी प्रतिबद्धता स्मरण गर्न अनुरोध गर्नु सिवाय अरु के नै गर्न सकिन्छ र…?
Comments
Post a Comment