Posts

Showing posts from October, 2020

दशैको साइत कतिबेला…? अनि चिकित्सकहरु के भन्छन् त…?

Image
सर्वप्रथम सम्पूर्णमा बडा दशै २०७७ को शुभकामना।।। हामी धेरै दशैको टीका लगाउनका लागि साइतको पर्खाइमा हुन्छौँ। यही कुरालाई मध्यनजर गरेर अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस्तो निर्णय गरेको छ। साथै यो कोरोना(Covid19) महामारीलाई मध्यनजर गर्दै चिकित्सकहरुले पनि सावधानीका उपायहरु सिफारिस गरेका छन्। चिकित्सकहरुको अनुरोध यस प्रकार छन्:-

Conflict management & peace process challenges in Nepal.

Image
  The 10-year armed people's war has an important place in the political history of Nepal.  There is still debate in Nepali society about the positive and negative effects of armed people's war.  In an interview some time ago, the supremo had expressed his intention to bear the entire burden of the dispersal of his comrades during the People's War.  No, now the word supremo is not appropriate. The executive chairman or chairman number 2 seems to be more relevant for a while.  In any case, as the then supremo, he has the main responsibility to bring the peace process to an end.  Truth and reconciliation play an important role in conflict management.  But in the case of Nepal, there has not been much effective work in the field of truth-telling and reconciliation.  The Truth and Reconciliation Commission has not been able to work as per the expectations of the people.  In the context of Nepal, when it comes to conflict management, the families ...

सुप्रीमोलाई नागरिक प्रश्न…!

Image
  नेपालको राजनीति इतिहासमा १० वर्षे सशस्त्र जनयुद्धको महत्त्वपूर्ण स्थान रहेकोे छ। नेपाली समाजमा सशस्त्र जनयुद्धको सकारात्मक र नकारात्मक प्रभाव बारे बहस कायमै छ। जनयुद्धका बेला भारतीय विस्तारवाद विरुद्ध लड्न खनिएको सुरुङ्ग घोडागाउँ रोल्पा । केहि समय अघि एउटा अन्तर्वार्तामा जनयुद्धकालिन साथीहरू तितरबितर भएकाले त्यसको सम्पुर्ण बोझ आफुले बोक्नु परेको आसयको अभिव्यक्ति सुप्रीमोले दिनु भएको थियो। हैन अहिले त यो सुप्रीमो शब्द अलि सुहाउँदो रहेनछ त्यो भन्दा त कार्यकारी अध्यक्ष वा २ नम्बर अध्यक्ष अलि समय सान्दर्भिक लाग्दो रहेछ। जे भए पनि तत्कालीन सुप्रीमोको हैसियतले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने प्रमुख जिम्मेवारी उहाँकै हो। द्वन्द व्यवस्थापनमा सत्य निरुपण र मेलमिलापको महत्त्वपूर्ण स्थान रहेको हुन्छ। तर नेपालको सन्दर्भमा भने सत्य निरुपण र मेलमिलापको क्षेत्रमा खासै प्रभावकारी काम हुन सकिरहेको छैन। सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि नागरिकको अपेक्षा अनुरुप काम गर्न सकिरहेको छैन। नेपालको सन्दर्भमा द्वन्द व्यवस्थापनको कुरा आउदा शहिद तथा बेपत्ता परिवार,घाइते,अपांगहरुको कुरा पनि सँगसँगै आउँछ...

सार्वजनिक शिक्षामा राज्यको लगानी

Image
-नारायण के.सी पोख्रेल कोरोना(covid19)ले विश्वव्यापी महामारीको रुप लिइसकेको छ। जसका कारण अन्य क्षेत्र जस्तै शिक्षा क्षेत्र पनि प्रभावित भएको छ। शिक्षा क्षेत्र प्रभावित भए पछी विद्यालय तह देखि विश्वविद्यालय तहसम्मको नियमित पठनपाठन प्रक्रिया अवरुद्ध भएको छ। सरकारले सिकाइ सहजीकरण प्रक्रिया अगाडि बढाउनका लागि विभिन्न प्रयास पनि अगाडि बढाइरहेको छ जस्तै-वैकल्पिक विधिको प्रयोग। तर ती सबै प्रयासहरु खासै प्रभावकारी हुन सकिरहेका छैनन्। शैक्षिक वर्ष नै खेर जाने हो कि भन्ने चिन्ता पनि बढ्दो छ। यसै सन्दर्भमा सरकारले पाठ्यक्रम संशोधन गरेको छ। शैक्षिक वर्ष खेर जान नदिन विज्ञहरुसँग परामर्श जारी छ। अब विद्यालय संचालन गर्ने,नगर्ने भन्ने विषयमा निर्णय स्थानीय सरकारले गर्न सक्नेछन्। कुनै स्थानीय सरकारले विद्यालय संचालन गरिसके भने केहि पर्ख र हेरको अवस्थामा छन्। कोरोना(Covid19)को संक्रमण भने कायमै छ। यस्तो परिस्थितिमा सिकाइ प्रक्रिया कसरी अगाडि बढाउने त? आज हामी यसै सन्दर्भमा यो लेख मार्फत बहस तथा छलफललाई सुरुवात गर्दैछौँ। यो विषम परिस्थितिमा शिक्षा मन्त्री ज्यु र मन्त्रालयले विद्यार्थीहरुको सिकाइमा प्रविधि...