Posts

Showing posts from May, 2021

सकारात्मक परिणामका लागि निरन्तर प्रयास जारी राखौं। 🙏 हिम्मत नहारौँ।

Image
 हिम्मत नहारौँ🙏🙏🙏 * जब काम बिग्रन्छ, * त्यस्तो कहिलेकाहीँ हुने गर्छ, * जब आफूले हिँड्ने बाटो उकालो मात्रै देखिन्छ * जब पैसा कम र ऋण धेरै हुन्छ * तपाईं हाँस्न चाहनुहुन्छ तर तपाईं खुइय्य गर्नुहुन्छ * जब चिन्ताले तपाईंलाई सताइरहेको छ भने * एकदिन आराम लिनुहोस् तर हिम्मत नहार्नुहोस् * जीवन उथलपुथलले गर्दा अद्भुत छ * यो कुरा हामी सबैले कुनै समयमा भोगेका छौं * र, धेरै असफलताहरु आए पनि * नरोकिइकन निरन्तर अघि बढ्नुहोस्, जित तपाईंकै हुनेछ * गति सुस्त भए पनि संघर्ष न त्याग्नुहोस् * तपाईं अर्को प्रयासमा सफल हुनसक्नु हुन्छ । * असफलतामै सफलता लुकेको छ * कालो बादलमा चाँदीको घेरा (आशा) रहेको हुन्छ । * तपाईं सफलताको कति नजिक हुनुहुन्छ भन्न सक्नुहुन्न * यो नजिकै हुनसक्छ हेर्दा टाढा देखिए पनि  * जतिसुकै ठूलो कठिनता भए पनि आफ्नो उद्देश्यमा लागिरहन * सबै वस्तुहरु खराब देखिए पनि तपाई हिम्मत नहार्नुहोस् । महान् भायोलिनबादक फ्रिट्ज किस्लरलाई एकपटक कसैले कसरी यति राम्रो बजाउनुहुन्छ ?" "के तपाई भाग्यमानी हो ?" उनले भने यो अभ्यासको फल हो । यदि मैले एक महिनासम्म अभ्यास गरिनँ भने श्रोता अथवा दर्श...