Posts

Showing posts from December, 2022

सरकारमा को…? सरकारका ६ विकल्प …

Image
  त्रिशंकु संसदबाट नयाँ सरकार दिनका लागि सम्भावित ६ वटा विकल्प यस्ता देखिन्छन्– विकल्प – १ : सहमतिमा नपुगी राष्ट्रपतिले दिएको पुस १० को म्याद गुजार्ने । त्यसपछि, संविधानको धारा ७३ (३) अनुसार कांग्रेसले ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाउने अनि एक महिनाभित्र विश्वासको मत लिने । प्रधानमन्त्री बाहेकका पदमा पछि भागबण्डा मिलाउने । विकल्प – २ : नयाँ गठबन्धन बनाउने । माओवादी– प्रधानमन्त्री । एमाले– राष्ट्रपति । जसपा– उपराष्ट्रपति । एकीकृत समाजवादी– सभामुख । राप्रपा–उपसभामुख आदि बाँडचुँड गर्ने । विकल्प – ३ : कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै दिने । त्यसपछि, माओवादीलाई उपराष्ट्रपति/सभामुख । एकीकृत समाजवादीलाई राष्ट्रियसभाको अध्यक्ष, लोसपा– उपसभामुख आदि । विकल्प – ४ : माओवादीलाई प्रधानमन्त्री र एकीकृत समाजववादीलाई राष्ट्रपति दिने । कांग्रेसले सभामुख र अन्य पदहरुमा चित्त बुझाउने । विकल्प – ५ : कांग्रेसलाई राष्ट्रपति र सभामुख । माओवादीलाई प्रधानमन्त्री । एकीकृत समाजवादीलाई राष्ट्रियसभाको अध्यक्ष । लोसपालाई उपसभामुख । विकल्प – ६ : कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रियसभाको अध्यक्ष ...